विदेशी भूमीका टेकेर, आफ्नै भूमीमा ढुङ्गाले हान्दा
उनको घाउ फुट्यो, मेरो मुटु चस्क्यो, नेपाली हु भन्दा
छाती खोलेर अगाडी वढ, अधिकार प्राप्तीको लागी
आफ्नै भूमिमा शहिद वन, सलाम छ तिमिलाइ, तिम्रो बहादुरीको लागी …