धम्की दिदै नाकाबन्दी गर्ने बेला आयो रे
दाशताको मानसिकता तोड्रने बेला आयो रे
राष्ट्रीय अखंडता र सार्बभौमकताको रक्षा गर्दै
यूद्घ गर्न उठौ अब मर्ने बेला आयो रे ।।।
धम्की दिदै नाकाबन्दी गर्ने बेला आयो रे
दाशताको मानसिकता तोड्रने बेला आयो रे
राष्ट्रीय अखंडता र सार्बभौमकताको रक्षा गर्दै
यूद्घ गर्न उठौ अब मर्ने बेला आयो रे ।।।